• रास्वपा
  • Search
रास्वपा

रास्वपा गंगादेवको अधिवेशन सम्पन्न, वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२०८३ जेष्ठ १५ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गंगादेव गाउँपालिकाको प्रथम पालिका अधिवेशन आज सुखाओडामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले तिलक राज वलीको सभापतित्वमा ११ सदस्यीय नयाँ पालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिको उप-सभापतिमा पूर्ण कुमारी वली, सचिवमा भिमसेन वली, सह-सचिवमा ललित वली र कोषाध्यक्षमा