२०८३ बैशाख १५ गते मङ्गलवार
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश भएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २९ औं बैठकमा समितिका सभापती देश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक पेश गरेकी हुन