२०८३ बैशाख ६ गते आइतवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण नतिजा पोजेटिभ देखिएको छ। सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले फेसबुक स्टासट लेख्दै बताएकी छिन्। कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा