२०८३ बैशाख १७ गते बिहिवार
रोल्पाको गंगादेव गाउपालिका भित्र रहेका अधिकाश सडक सुचारु भएका छन । बर्षादको समयमा भत्किएका सडकहरु दशै आउनु भन्दा अगाबै संचालनमा ल्याइएको हो । गाँउपालिका केन्द्र बाट मूख्य सडकहरु हुदै अन्य कृषि पैदावार निकासि गर्ने अन्य सहायकबाटो बर्षादको समयमै निरन्तर पहिरो पञ्छाएर सुचारु गरिदै आएको थियो