• सहिदको छोरो
  • Search
सहिदको छोरो

कविता- सहिदको छोरो

२०८१ पुष ३ गते बुधवार

शूनसान रातको अन्धकारमा तिमिलाई सम्झिदा,आखाको डिल सम्म टिलपिलाएका मेरा आँसु कहिले बर्बर बर्सिन्छ्न, कहिले रोक्छु! बा, तपाईंलाई बहादुर नायक भन्छन्, तरतपाईंको अभावले मेरो संसारलाई चिसो बनाउँछ।कहिल्यै राम्रोसँग चिन्न नसकेको एउटा धुलमिल अनुहार,पुरानो एल्बमको धुलो टक्टकाउदै एकदिन दिदीले भन्नुभएको थियो,बाबु यिनै हुन हाम्रा बा हेर त!त्यस