२०८३ बैशाख १५ गते मङ्गलवार
प्रदेश-५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णयबाट असन्तुष्ट बुटवलका नेकपा कार्यकर्ताहरुले सामूहिक रुपमा राजिनामा पेश गर्दै नेकपा पार्टी परित्याग घोषणा गरेका छन्।नेकपाका विभिन्न भातृसंगठनका सदस्य र व्यापार-व्यवसायीका संघ संस्थामा रहेकाहरुले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको बताएका हुन्। रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको