२०८३ बैशाख २८ गते सोमवार
देशभरका ७५३ वटा स्थानीय तहहरुमा गाउँपालिका स्तरीय अस्पताल बनाउने सरकारको कार्यनीति अन्तर्गत १५ शैयाको अस्पताल बनाउँने भए पनि दाङको दुर्गम क्षेत्रमा रहेको एकमात्र बंगलाचुली गाँउपालिका २५ शैयाको भवन निर्माण गर्ने पहिलो गाँउपालिका बनेको छ । दाङको कर्णाली मानिने बंगलाचुली गाउँपालिकाले २५ शैंयाको अस्पताल भवन निर्माणको