• Jyoti Magar Nepali Singer
  • Search
Jyoti Magar Nepali Singer

ज्याेती मगरकाे सडकमै देखियाे रमिता !

२०७६ कार्तिक १७ गते आइतवार

विवादित गायिका ज्याेती मगरकाे चर्चा र अालाेचना कुनै नाैलाे बिषय भने हाेइन । तरपनि पछिल्लो समय सामाजिक सञ्जालमा मगरले पाेस्ट गरेको प्राेफाइल तस्बिरले फेसबुक रंगिएकाे छ ।