• Sajha party
  • Search
Sajha party

साझा सद्भाव समूहकाे, पोल्याण्ड समिति गठन

२०७६ कार्तिक १७ गते आइतवार

युरोपको पर्यटकीय मुलुक पोल्याण्डमा बिकास दोङको संयोजकत्वमा ‘साझा सद्भाव समूह पोल्याण्ड’ गठन भएको छ। समूहको उप संयोजकमा प्रदीप रैला, सचिव सुदर्शन पन्त,कोषाध्यक्षमा आयुष घिमिरे तथा सदस्यहरुमा युवराज आदै, मोहन भट्टराई र आशाकाजी नगरकोटी रहेका छन्। यो प्रारम्भिक समिति भएको र बिभिन्न शहरहरुमा सद्भाव समूह बिस्तारसंगै