२०८३ बैशाख २८ गते सोमवार
मुम्बई । भारत सरकारले प्रतिबन्ध गरेका गुटखा र सुर्तिजन्य पदार्थ, जफत गरेको । करिब २५ लाख बराबरको मूल्यका गुटखा र सुर्तीजन्य साम्रागी जफत गरेको अपराध शाखा नागपाडाले बतायो । अपराध शाखाले विशेष सुचनाका आधारमा नागपाडाको एउटा गोदाममा छापा मारेको थियो । उक्त छापासंगै गुटखा र