२०८३ बैशाख ६ गते आइतवार
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सानोठिमी कमिटिले केन्द्रको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ लागएत अन्य दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि विरुद्ध आन्दोलन गरेको छ। बुधबार बिहान सानोठिमी क्याम्पस सानोठिमी भक्तपुरको क्याम्पस गेट अगाडि अनेरास्ववियुका कार्यकर्ताले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक्कासी वृद्धि गरेर जनताको