• काङ्ग्रेस
  • Search
काङ्ग्रेस

नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

२०७९ भाद्र ५ गते आइतवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गिरिको ७५ वर्षको उमेरमा गए राती उपचारकै क्रममा मेडासिटी हस्पिटलमा मृत्यु भएको थियो । नेपाल राष्ट्रले एक बौद्धिक नेता, समाजवादका चिन्तक,