२०८२ बैशाख १५ गते सोमवार
दाङको घोराहीमा रहेको पत्रकार महासंघको हलमा आज एक औपचारिक कार्यक्रम गर्दै मेरो दाङ HD को समुद्घाटन भएको छ । कार्यक्रमको प्रमुख अतिथिको आतित्यथा पत्रकार महासंघ दाङको अध्यक्ष दुर्गालाल केसिले गर्नु भएको थियो भने उक्त कार्यक्रमको सभापति दाङ डिजिटल मिडिया प्रालिका कार्यकारी निर्देशक तथा मेरो दाङ