• नागरिकता विधेयक
  • Search
नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ? यस्तो छ प्रक्रिया

२०७९ साउन २९ गते आइतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । संविधानत राष्ट्रपतिले प्राप्त अधिकार नै प्रयोग गरेकी हुन् । तर, फिर्ता भएको यो विधेयक अब के हुन्छ ? भन्ने आम जिज्ञासा उठेको छ ।