• निराजन
  • Search
निराजन

पैसाले खुशी किन्न नसकिदो रैछ बाबु !

२०७९ साउन २९ गते आइतवार

बिहान ८ बजेजाडिबुटि चोकमा रामेछाप जानकोलागि गाडी कुरिरहेको थिए। भिडभाड र कोलाहल थियो। प्रायः पुर्व जाने गाडी जडिबुटी बाटै छुट्ने गर्छन। त्यही भएर बिहान पूर्वका यात्रुहरुको जमघट निकै हुने गर्छ। केही छिनमा गाडी आयो। म गाडी चढे। गाडीमा यात्रु खचाखच नै थिए। पछाडी सिट मा एक जना बा बस्नु