२०८२ बैशाख ८ गते सोमवार
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण बदर गरेर साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने निर्णय गरे सँगै सन्ध्या तिवारीको एमाले र पूर्वमन्त्री गोपाल किराँतीको माओवादी केन्द्र के हुन्छ ? भन्ने प्रश्न उब्जिएको छ । कानुनका जानकारहरुका अनुसार निर्वाचन आयोगमा दर्ता भएका