• बजेट २०७९/८०
  • Search
बजेट २०७९/८०

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, कसको कति ? (तलब सहित)

२०७९ जेष्ठ १५ गते आइतवार

सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि