• बन्दुकको गाोली लागि मृत्यू
  • Search
बन्दुकको गाोली लागि मृत्यू

दाङमा सिकार खेल्न गएका एक ब्यक्तिको बन्दुकको गोलीलागि मृत्यु

२०७७ मङ्सिर ३ गते बुधवार

दाङमा सिकार खेल्न गएका एक ब्यक्तिको बन्दुकको गोली लागेर मृत्यु भएको छ । मंसिर २ गते राति दाङको बंगलाचुलीमा बन्दुकको गोली लागेर सिकार खेल्न गएका एकजनाको घटना स्थलमा ज्यान गएको छ । राती पौने ९ बजे तिर घर फर्कने क्रममा उक्त घटना भएको हो ।