२०८१ मङ्सिर २५ गते बुधवार
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले पक्षले पार्टी कार्यालय बल्खु र धुम्बाराहीमा आँखा नलाउन चेतावनी दिएका छन्। शनिबार ललितपुर क्षेत्र नं. १ मा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। ‘हामीले पेरिस