२०८१ मङ्सिर २५ गते बुधवार
तुलसीपुरमा एक युवाले दैनिक एक सय ८० केजी कुखुराको मासु बेच्ने गरेको बताएका छन् ।तुलसीपुरको मिडिया चोक नजिकै बिबीसी मिट पसलका सञ्चालक ३१ बर्षीय भूपेन्द्रबहादुर रोकाया क्षत्री (बिबीसी) नेपाली सेनाको जागिर छोडेर तुलसीपुरमा ७ बर्ष पहिले मिट सप खोलेका थिए । स्थायी घर रुकुम पश्चिमको