• भूकम्प
  • Search
भूकम्प

भूकम्प अप्डेट : मृत्यु हुनेको संख्या १२९ पुग्यो

२०८० कार्तिक १८ गते शनिवार

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्। जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाढ नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको