• एउटै दृष्टि, भिन्न कोण
  • Search

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौ २०७८ असार २१ गते सोमवार

काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस