• युवा संसद
  • Search
युवा संसद

राष्ट्रिय युवा संसदमा रोल्पाबाट गंगादेवका थापा विजयी

२०८२ असार १६ गते सोमवार

गंगादेव गाउँपालिका रोल्पाका युवा नारायणप्रकाश थापा राष्ट्रिय युवा संसदमा प्रतिनिधित्व गर्न सफल भएका छन्। उनी रोल्पा जिल्ला अन्तर्गत संघीय निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका हुन्। थापाले प्रतिस्पर्धी रमेश थापालाई पछि पार्दै जित हासिल गरेका हुन्। युवा सशक्तिकरण, नेतृत्व विकास तथा सामाजिक-राजनीतिक चेतना अभिवृद्धिको