२०८३ बैशाख ६ गते आइतवार
विश्व ब्रह्माण्डमा रहेका सवै नागरिहरुको रगत एकै प्रकारका हुने भएकाले यसमा कुनै पार्टी, धर्म, जात, लिंग संग विभेद नगरी समान तरिकाले रक्तदान गर्न प्रदेश सांसद दिपेन्द्र पुन “सिजल”ले आग्रह गरेका छन । रोल्पामा पहिलो पटक नेपाल रेडक्रस सोसाइटीले संचालनमा ल्याएको रक्तसंचार केन्द्र उद्घाटन गर्दै यस्तो