• लकडाउन
  • Search
लकडाउन

दाङमा बैशाख १७ गतेदेखि ९ दिन लकडाउन गर्ने घोषणा (बिज्ञप्ति सहित)

२०७८ बैशाख १४ गते मङ्गलवार

दाङमा लकडाउनको घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय पारित गरेको हो । बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको