• लाभांश
  • Search
लाभांश

वाणिज्य बैंकक‍ो राजा नबिल बैंकले गर्यो यति धेरै लाभांश घोषणा, बोनस कति ?

२०७८ कार्तिक १६ गते मङ्गलवार

नबिल बैकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । नबिल बैंकको आज बसेको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नबिल बैंकका डेपुटी जेनेरल म्यानेजर मनोज ज्ञवालीले जानकारी दिए