• एउटै दृष्टि, भिन्न कोण
  • Search

वाणिज्य बैंकक‍ो राजा नबिल बैंकले गर्यो यति धेरै लाभांश घोषणा, बोनस कति ?

काठमाडौ २०७८ कार्तिक १६ गते मङ्गलवार

नबिल बैकले वाणिज्य बैंक मध्येकै सबैभन्दा बढी लाभांश घोषणा गरेको छ ।

नबिल बैंकको आज बसेको सञ्चालक समितिको बैठकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नबिल बैंकका डेपुटी जेनेरल म्यानेजर मनोज ज्ञवालीले जानकारी दिए ।

उक्त लाभांश केन्द्रीय बैंकको स्वीकृत पश्चात वार्षिक साधारणसभाबाट पारित भएपछि सर्वसाधारणलाई वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस