२०८३ बैशाख ६ गते आइतवार
पुँजी बजारको विकास, लगानीकर्ताहरुको हकहित र समस्या समाधान गर्नको लागि भन्दै नयाँ लगानीकर्ता संघ ‘लुम्बिनी पुँजी बजार लगानीकर्ता संघ’ गठन भएको छ। युवराज पोखरेलको अध्यक्षतामा संघ गठन भएको हो। आज दाङको घोराहीमा भएको भेलाले लुम्बिनी प्रदेशका लगानीकर्ताहरुको हकहितकोलागि भन्दै लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट पदाधिकारी समावेश