• लेखा
  • Search
लेखा

गाउँपालिकाले महिला सहकारीका कर्मचारी र पदाधिकारीलाई लेखा तालिम सिकाउँदै

२०७७ माघ २३ गते शुक्रवार

छरिएर रहेका पुँजीलाई एकिकृत गरेमा आर्थिक आम्दानी गर्न सकिने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनिहरुले थोरै-थोरै पुँजि जम्मा गरेर ठुला र उदाहरणीय काम गर्न सकिने बताएका हुन् । बंगलाचुली गाउँपालिकाले महिला सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको लागि आयोजना गरेको लेखा व्यवस्थापन तालिम उद्घाटन कार्यक्रममा