२०८१ फाल्गुन १ गते शुक्रवार
गंगादेव गाउपालिका वडा नं ३ का अध्यक्षले आफ्नो धारना सार्वजनिक गरेका छन । उनले सामाजिक संजाल फेसबुकमा वालमा आफ्नो धारना सार्वजनिक गर्दै कोहीपनि भ्रममा नपर्न अपिल गरेका छन । बिरेन्द्र माध्यामिक बिद्यालय नाउलीमा शिक्षक सरुवाको क्रियाकलापमा नेकपाका केन्द्रीय सदस्यबाट गरिएको टेलिफोन संवादबाट वडाअध्यक्ष असन्तुष्ट छन