२०८२ बैशाख १५ गते सोमवार
साझा पार्टीले संगठन बिस्तार अभियान थालेको छ । शहरमा मात्र केन्दित भएर राजनैतिक सांगठनिक गतिविधि गरिरहेको साझा पार्टीले गाँउ गाँउमा संगठन अभियानलाइ तिव्रता दिएको हो । बिभिन्न जिल्लामा जिल्ला कमिटीलाइ सक्रिय बनाउदै स्थानिय तहमा संगठन विस्तार अभियान गतिविधि संचालनमा ल्याउने साझा पार्टीले जनाएको छ ।