संघिय संसद बिघटन सम्बन्धमा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले दिएको अभिब्यक्ति भाइरल भएको छ । प्रधानमन्त्रिले सनकको भरमा संसद बिघटन गर्न नमिल्ने, कार्यकाल अगाबै बिघटनको परिकल्पना नगरेको बताएका छन ।