२०८१ माघ ६ गते सोमवार
हिमाली जिल्ला डोल्पालाइ संघिय राजधानी र प्रदेश राजधानी सङ जिल्ला सदरमुकाम दुनै जोड्ने मुख्य मोटरबाटोमा गएको खुख्खा पहिरो हटाउन नसक्दा यातायात ठप्प बनेको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै खसेको भिषण सुख्खा पहिरो खसेको तीन दिनसम्म पनि हटाउन सकिएको छैन्