२०८२ कार्तिक २४ गते सोमवार
रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व उपाध्यक्ष रिता घर्तीसहित १३ जनाले विशेष अदालतबाट सफाइ पाएका छन्। बुधबार विशेष अदालतले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। गंगादेव गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार