• सर्वोच्च अदालत
  • Search
सर्वोच्च अदालत

सर्वोच्च अदालतद्वारा संसद् विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

२०७८ असार २८ गते सोमवार

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ। सबै न्यायाधीशले सर्वसम्मतिमा उक्त निर्णय