२०८१ असोज १६ गते बिहिवार
प्रेस काउन्सिल नेपालले मिडिया अन्तर्गत दर्ता नभएका १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा अन्तर्गत कारबाहीका लागि सिफारिस गरेको छ । पल शाह प्रकरणमा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुर्याउने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री