२०८२ फाल्गुन २६ गते मङ्गलवार
लुम्बिनी प्रदेश सरकारले पाल्पामा हरेक वर्ष हुने ऐतिहासिक भगवती जात्राको अवसरमा भदौ १ गते आइतबार(आज) सार्वजनिक बिदा दिएको छ। यो जात्रा नेपाल–अङ्ग्रेज युद्धमा प्राप्त विजयको सम्झनामा सुरु गरिएको हो। इतिहासअनुसार, वि.सं. १८७७ मा पाल्पाका तत्कालीन कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्ध विजयको प्रतीकस्वरूप भगवतीलाई तीन तले