२०८३ बैशाख ६ गते आइतवार
कोभिड -१९ जोखिम बढ्दै गएपछि सुर्खेतमा वैशाख १४ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ। सोमबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र सुर्खेतको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। सुर्खेतमा हालसम्म तीन सय