• अखिल क्रान्तिकारी
  • Search
अखिल क्रान्तिकारी

माओवादी केन्द्रको विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा १ सय ९९ सदस्यीय समिति गठन

२०७९ असार १८ गते शनिवार

लामो विवादमा फसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो । ‘अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी