• आगजनि
  • Search
आगजनि

रोल्पामा अज्ञात समूहद्वारा एक्स्काभेटरमा आगजनी

२०७७ मङ्सिर १० गते बुधवार

रोल्पा र प्यूठानको सिमानामा मंगलबार राति अज्ञात समूहले पुल निर्माण गरिरहेको एक्स्काभेटर जलाएको छ । रोल्पा र प्यूठानको सिमानामा पक्की पुल निर्माण गरिरहेको आँसु निर्माण सेवा कम्पनीको एउटा एक्स्काभेटर अज्ञात समूहले जलाइदिएको हो। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। प्यूठानको