२०८२ चैत्र २६ गते बिहिवार
तुलसीपुर उपमहानगरपालिका–३ सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका बालबालिकाले यसपालि विशेष उपहार पाए। आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘इगल खबर’ले कक्षा १ देखि ५ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। मंगलबार आयोजित कार्यक्रममा ३० थान झोला, ३० दर्जन पेन्सिल र १५ दर्जन कापी वितरण गरिएको