• ओली सरकार
  • Search
ओली सरकार

ओली सरकारले सय दिनमा के-के गर्‍यो ? यस्ता छन उपलब्धि (पूर्ण पाठ)

२०८१ कार्तिक ७ गते बुधवार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । आज सिंहदरबारमा आयोजित समारोहमा उनले सरकारका उपलब्धिहरु सुनाएका हुन् । उनले २४ पेजमा आफ्नो सरकारले १०० दिनमा गरेका कार्यहरुको विवरण पेश गरेका हुन् ।