२०८३ बैशाख १८ गते शुक्रवार
नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ। गत २४ घण्टामा मात्र ४ हजार ३ सय ६४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको