२०८३ बैशाख ६ गते आइतवार
नेपालको इतिहासमा २०६२/६३ को जनआन्दोलनले ठूलो परिवर्तन ल्यायो। राजसंस्था अन्त्य भएर गणतन्त्र स्थापनाको यात्रा सुरु भयो। त्यो बेलाका राजनीतिक दलहरू यति क्रान्तिकारी भए कि “हिजोको राजा आजको सामान्य नागरिक” भन्ने नाराले सडक ततायो। उनीहरूले प्रजातन्त्रका नाममा जनताको अभिमतलाई आत्मसात् गर्दै राजतन्त्रलाई संग्रहालयमा पठाए। तर, आज