२०८३ बैशाख १९ गते शनिवार
लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेललाई साथ दिंदै मन्त्रीमण्डल विस्तारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ ।प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्ति मार्फत चारै जनालाई सरकारबाट फर्किन निर्देशन दिइएको हो । जनता समाजबादी पार्टी