• ठगी
  • Search
ठगी

सुप्रिम सहकारी ठगी काण्ड: सर्वोच्चले किन पठायो रवि र छविलाई थुनामा? (पूर्णपाठ)

२०८२ जेष्ठ ९ गते शुक्रवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामै रहने भएका छन्। सर्वोच्च अदालतले लामिछानेको थुनामुक्तिको मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनलाई थुनामै राख्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त