• डेंगु
  • Search
डेंगु

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी तथा पैरवी कार्यक्रम गंगादेवमा सम्पन्न

२०८१ कार्तिक ८ गते बिहिवार

स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजीगरि लार्भा नष्ट गर्ने तथा स्थानीय तह सँगको पैरवी कार्यक्रम गंगादेव गाउँपालिका रोल्पामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा संचालित पैरवी कार्यक्रमा डेंगु रोगको लक्षण, यसको निदान तथा व्यवस्थापन, भ्याक्सीन, डेंगु सार्ने लामखुट्टे, डेंगी लामखुट्टे