• तेजविक्रम वली
  • Search
तेजविक्रम वली

हे बादशाह !

२०८२ कार्तिक ११ गते मङ्गलवार

जब तिमी घोडाबाट खस्छौ, सत्ताको अहंकार मर्छ, न त तिमी राजा, न हामी रैती, केवल दुई आत्मा, जतिबेला तिमी बुझ्नेछौ सत्ता त अस्थायी रहेछ, यि माग त हाम्रै माग रहेछन, ठिक, त्यसैबेला भेटौंला सिंहासनमा होइन, सडकको धुलोमा, जहाँ तिम्रो मुकुट उत्रेको हुन्छ, र, तिमी मान्छे