• तोडफोड
  • Search
तोडफोड

कसले गर्यो तुलसीपुर खानेपानी संस्थाको मुहानमा तोडफोड

२०७९ असार १० गते शुक्रवार

तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानमा अज्ञात समुहले तोडफोड गरेको छ । गएराती १२ बजे अज्ञात समुहले तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरुवामा तोडफोड गरी क्षति पु¥याएको खानेपानी संस्थाका कोषाध्यक्ष भोला थापाले जानकारी दिनुभयो । खानेपानी पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई