२०८३ बैशाख १९ गते शनिवार
रोल्पाको गंगादेव गाउँपालिकामा २०७९ को स्थानिय निर्वाचनमा दलित महिला सदस्यको प्रत्यासी उमेदवार लिला विक (सुनार) ले नेपाली काँग्रेस परित्याग गरेकी छन । उनले काग्रेस परित्याग गरि नेकपा (माओवादी केन्द्र) रोजेकी हुन । नेकपा (माओवादी केन्द्र) गंगादेव गाउँपालिका वडा नं ६ समितिले आयोजना गरेको टोल स्थरिय भेला/बैठकहरुमा